" ललितपुरको समृद्धि र विकासको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार "

युवा युवतीहरुका लागि शेयर बजार सम्बन्धि ४ दिने अभिमुखीकरण तालिम

ललितपुर महानगरपालिका वडा नं. ६ को आयोजना र गंगापूर्ण सेवा केन्द्रको व्यवस्थापनमा यस वडा भित्रका युवा युवतीहरुका लागि शेयर बजार सम्बन्धि  ४ दिने अभिमुखीकरण तालिम